आणविक हतियारको साँचो सधैँ ‘मेरो टेबलमा’ छ : किम जङ–अन

न्यूयोर्क / उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताउनुभएको छ । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र ...

इरानमा भएको प्रदर्शनमा दश जनाको मृत्यु

तेहरान/ इरानमा रातभरी भएको प्रदर्शनका क्रममा दश जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । अहिले जारी प्रदर्शनका क्रममा सवै भन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनु भएको छ । मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकान...

जाम्बीयाको राजधानीमा दुई हजार जनामा हैजाको प्रकोप

लुसाका /  जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले सम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताउनुभयो । उहाँले हैजाबाट प्रभावित हुनेहरुको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिनुभयो । अधिकारीहरुले अवस्थ...

डुङ्गा दुर्घटनामा आठको मृत्यु

जकार्ता/ इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो । इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै दुर्घटना भएको जनाइएको छ । सो डुङ्गामा करिब ४५ व्यक्ति सवार रहेका र अझै कैयौँ बेपत्ता रहेका छन...

पाँच आइएस आतङ्ककारी मारिए

काबुल/पूर्वी अफगान प्रान्त नान्नर्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका पाँच लडाकू मारिएका विशेष सुरक्षा बलले सोमबार जानकारी दिएको छ । नान्गाहार प्रान्तको दिह बाला जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका पाँच आतङ्ककारी मारिएका र अन्य दुइजना घाइते भएका छन् । सोमबार अपरेसन कोडिसन ग्रुप अफगानि...

सन् २०१७ को विश्व राजनीति : हाइड्रोजन बमदेखि जेरुसेलमसम्म

काठमाडौं/ आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ ग¥यो । हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया (उत्तर र दक्षिण कोरिया, जापान) मात्र हल्लाएपनि यसको राजनीतिक विकीरणले भने समग्र भूगोललाई नै तरंगित बनायो । यसरी हेर्दा सन् २०१७ को विश्व राजनीतिको तरंग कोरियाली प्रायद्वीय छेउछ...

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेलसेवा अवरुद्ध

नयाँ दिल्ली/ नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु ल...

मोदीद्वारा काश्मिरी युवाको सफलताको प्रशंसा

नयाँ दिल्ली /प्रधानमन्त्री मोदीले आफ्नो नेतृत्वको सरकारले मुसलमान महिलालाई हजमा जाने विषयमा ठूलो कदम चालेकोे बताउनु भएको छ । मासिक रूपमा हुने प्रधानमन्त्रीको रेडियो सम्बोधन, मन कि वातको ३९ औँ श्रृङ्खलामा प्रधानमन्त्रीले मोदीले भन्नुभयो, “मुसलमान महिलाले हजमा जान कुनै अनुमति लिनु पर्ने छैन । चाहेको खण्डमा उनीहरूले हजमा जान स्वतन्त्र रहने छन् । यसका ...

सन् २०१७ का मुख्य घटना

काठमाडौं/ सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हँुदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आउनुभयो । उहाँले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए ...

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

दमास्कस/ सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ । ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृतगर्दै समाचार संस्था सानाले जनाएको छ । ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले...