पाकिस्तानी पूर्व विदेशमन्त्री हिनाको सेक्स भिडियो सार्वजनिक, भिडियाे भयो भाइरल

एजेन्सी । पाकिस्तानी पूर्वविदेशमन्त्री हिना रब्बानीको सेक्स भिडियो सार्वजनिक भएपछि उनी एकाएक चर्चा तथा विबादमा तानिएकी छिन् । हिना विवाहित भएतापनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी तथा बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहने पात्र हुन् । हिनाको उक्त भिडियो प्रेमीसँगकै भएको समेत स्रोतको दाबी छ ।

नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ बर्षको उमेरमा मृत्यु

टोकियो, १४ भदौ । दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा बुधबार निधन भएको समाचार छ ।  त्यस समयमा उनी हुलाकीको जागिरमा थिए । त्यस समयमा १६ बर्षका मात्र रहेका उनले बम हमला भएको समयमा पनि खबर पु¥याउने आफ्नो जिम्मेवारी पूरा गरेका बताइएको थियो । उनी एटम बमको आक्रमणमा परेका थिए । शर...

भारी बर्षाबाट मुम्बईमा पाँचको मृत्यु

मुम्बई, १४ भदौ । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् ।  भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या ...

‘कैदी नम्बर ८६४७’ अथार्त बाबा राम रहिमको जेल दैनिकी

भदौ १४ – दुई जना महिलालाई बलात्कार गरेको मुद्दामा १०/१० वर्ष जेल सजाए पाएका धार्मिक आश्रम डेरा सच्चा सौदाका प्रमुख गरमीत राम रहीम अब कैदी नम्बर ८६४७ बनेका छन् । उनलाई सुनारिया जेलमा राखिएको छ । हरियाणाको सिरसामा रहेको आश्रममा सुखसयलपूर्ण जीवन बिताएका राम रहीमले अब जेलमा अरु कैदीले जस्तै सामान्य सुविधा पाउनेछन् । हरियाणा राज्यका अतिरिक्त गृह सचिव...

‘ब्रेक्जिट’ को त्राससँगै बेलायती प्रधानमन्त्रीको जापान भ्रमण, भ्रमण आर्थिक मुद्दामा केन्द्रित हुने जानकारी

टोकियो । बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गर्नुभएको छ । उहाँले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गनुभएको बताइएको छ । उहाँ बुधबार ओसाका आइपुग्नुभएको छ । उहाँ यसपछि मात्र जापानको राजधानी टोकियो पुग्नुहुने कार्यक्रम रहेको छ । उहाँ विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि...

पुनः ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोगपछि सवै विकल्प खुला : ट्रम्प

वासिङ्टन , १३ भदौ । उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मङ्गलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिक्रिया दिँदै अव ‘सवै विकल्प खुल्ला’ रहेको बताउनुभएको छ । तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र र समग्र विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरु केही न...

रसियाद्वारा उत्तर कोरियाको आलोचना

मस्को, १३ भदौ । रसियाले जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गर्ने प्योङ्याङको निर्णय चिन्ताजनक भएको जनाएको छ । रसियाका उपविदेश मन्त्री सेर्गेई ¥यावकोभले उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रम बारेको विवाद चर्कने क्रममा रहेको देखिएको भन्दै यसबाट यसक्षेत्रको समग्र सुरक्षामा समस्या आउनसक्ने बताउनुभएको हो । उहाँले उत्तर कोरियालाई भड्काएको भनेर संयु...

अफ्रिकी मुलुक नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

नाइजर, १३ भदौ । पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित ...

छ हजार म्यानमारका नागरिक बङ्गलबादेशको सीमा क्षेत्रमा

बङ्गलादेश, १३ भदौ । म्यानमारमा पुनःसुरु भएको हिंसाको कारण बङ्गलादेशको सीमा क्षेत्रमा करिब छ हजार रोहिङ्गया नागरिकहरु अडिएका छन् । एक बङ्गलादेशी वरिष्ठ अधिकारीले संयुक्त राष्ट्रसंघलाई सीमा क्षेत्रमा अडिएका ती व्यक्तिको सहयोगलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगका अनुसार गत तीन दिन यता करिब तीन हजारलाई सीमा क्षेत्र पार गई बङ्गला...

उत्तर कोरियाकाे क्षेप्यास्त्र परीक्षण पश्चात सुरक्षा परिषदको बैठक बोलाउन राष्ट्रसंघलाई आग्रह

सोल, १३ भदौ । उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको नै समुन्द्रमा झरेपछि सो आग्रह गरिएको हो । उत्तर कोरियाले गर...