इर्माका कारण फ्लोरिडामा ११ लाख मानिस विद्युत विहीन, दुई जनाको मृत्यु

फ्लोरिडा, २४ भदौ । क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ । इर्माका कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन् । फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म विचमा करिब एक लाख ५० हजार मानिस विद्युत सेवा विहीन बनेका जनाएको छ । फ्लोरिडाको कुडजो ...

मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो, उद्धार कार्य जारी

मेक्सिको, २४ भदौ । मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले आइतबार जनाएका छन् ।  मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म ९० जनाको मृत्यु भएको उनले बताए । मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यमा रह...

अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एकजना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् । “सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एकजना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलम...

मिसाइल वैज्ञानिकहरुसँग किमको रात्रिभोज : थप क्षेप्यास्त्रहरू तयारी अवस्थामा राख्न निर्देशन

सोल । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन् । उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिएका हुन् । उत्तर कोरियाली सन्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्...

मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

सोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिनुभएको छ ।  उहाँले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिनुभएको हो । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्र...

इर्मा आँधी फ्लोरिडातर्फ बढ्दै, तटीय क्षेत्र खाली गरिँदै

वासिङ्टन, २३ भदौ । हजारौँ एसियाली मुलका अमेरिकी नागरिक सहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले शनिबार आग्रह गरेका छन् । फ्रान्स लगायत अन्य कैयौँ क्यारेवियन टापूमा विनास गरेको आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्या...

नाकाबन्दी तोड्न कतारी राजाको यस्ताे सक्रियता

दोहा, २४ भदौ । साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको छ । यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाउनु भएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरुले जनाएका...

कतार र साउदीका नेताहरुबीच टेलिफोन वार्ता : नाकाबन्दी तोड्न कतारी राजाको सक्रियता

रियाद÷दोहा । साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको छ । यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाउनु भएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरुले...

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

मेक्सिको । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन । बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरह...

क्यारिबियन क्षेत्रमा आएको इर्मा आँधीबाट १४ को मृत्यु

वासिङ्टन, २३ भदौ । क्यारिबियन क्षेत्रमा आएको इर्मा नामको आँधीबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । शुक्रबार प्राप्त समाचारमा १४ को मृत्यु भएको र आँधी आएको प्रभावित क्षेत्रबाट अन्य १० लाख भन्दा बढी नागरिक भागेका छन् । तटीय क्षेत्र फ्लोरिडा र छिमेकमा पर्ने जर्जियामा दर्जनौँ बर्षपछि आएको यो भीषण आँधीले ठूलो विनास गरेको जनाकारी अमेरिकी संघीय सङ्कटका...