यस्ता छन् बेतना सिमसारका नयाँ कार्ययाेजनाहरू : डम्बर बस्नेत

मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसार प्रकृतिको सुन्दर उपहार तथा प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । धिमाल भाषामा वेताइनीकाे अर्थ वेत हुने भएकोले वेतबाट बेतना नाम रहेकाे मानिन्छ । बेलवारी नगरपालिकाको गहनाको रुपमा समेत रहेको यो सिमसारमा सिजनकाे समयमा घुमफीर गरेर अवलोकन गर्ने , वनभोज खाने तथा ढुङ्गा सयरको आन्नद लिने आन्तरिक तथा बा...

एक कराेड नाककाे मुल्य ताेकिएका प्रत्रकारकाे प्रश्न : किन मेराे मात्र खेदाे भयाे ? (भिडियो)

ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र पत्रकार बिराट गौतम (अनुपम) बिचको बिवाद सामाजिक सञ्जाल मात्र नभएर देश तथा बिदेशमा सर्बत्र चर्चा र चासोको बिषय बनेको छ । केही सातायता सो विवादले एउटा नयाँ बहस मात्र सिर्जना गरेको छैन । देशमा सञ्चार बिधेयकको बहस चलिरहँदा घटनापछि सामाजिक सञ्जालमा समेत पत्रकार र पत्रकारिताको बिरोध गर्ने...

इटहरीका मेयर चौधरीले भने : चियाको कपमा तुफान आयो (भिडियो सहित)

ईटहरी । सुनसरीको ईटहरीका मेयर द्धारिकलाल चौधरीले पछिल्ला घटनाक्रमलाई चियाको कपमा तुफान आएको बताएका छन । पुर्वेली न्यूज सँग आईतबार आफनै कार्यकक्षका कुराकानी गर्दै मेयर चौधरीले यस्तो बताएका हुन । उनले धैर्यताको बाँध फुटेपछि यो अबस्था आएको बताए । करिब एक घण्टाको कुराकानीका क्रममा उनले गलत नियत भएका पत्रकारहरुका कारण सिंगो पत्रकारिता क्षेत्र बदनाम भएको...

कुम्भ मेलाबाट नेपाली बिचकाे एकता र धार्मिक सद्भाव बढेर जान्छ : जगद्गुरु बालसन्त

सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भ नगरीमा दोस्रो पिण्डेश्वर अर्द्व महाकुम्भ महोत्सव भव्य रुपमा सञ्चालन भै रहेकाे छ । देश विदेशका गरि एक करोड भन्दा बढी धार्मिक भक्तजनको सहभागिता रहने अर्द्व कुम्भमेला आयोजक समिती रहेको धार्मीक मेला चैत्र २३ देखि बैशाख २४ गते एक महिना सम्मका लागि सञ्चालन भएको हाे । यस पटकको अर्द्व ...

ब्यबसायी भीम पौडेलको प्रश्न : ब्यबसाय गर्दा माफिया हुन्छ र ?

ईटहरी । प्रदेश १ मा ब्यबसायी भीम पौडेल कुनै नौलो नाम होईन । बेलाबेला उनको चर्चा परिचर्चा भई नै रहन्छ । पछिल्लो समय ईटहरी उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा सँगै उनको चर्चा शुरु भएको छ । करिब ३ दशक अघि तेह्रथुमको बसन्तपुरबाट ब्यबसाय शुरु गरेका उनको ब्यबसाय यतिबेला प्रदेश १ भरि बिस्तार भईसकेको छ । उनका दर्जनौ ब्यापार ब्यबसाय यतिबेला...

यसकारण उवासंघ ईटहरीको अध्यक्षमा मेरो उम्मेदवारी : शैलेस बिष्ट

ईटहरी । करिब २ महिनापछि हुने उद्योग बाणिज्य संघ ईटहरीको चुनावलाई लिएर यतिबेला ईटहरीमा चुनावी सरगर्मी बढेको छ । अध्यक्षका लागी समेत आधा दर्जन बढी ब्यत्तिहरु आकाँक्षी देखिएका छन । आकाँक्षी मध्येकै एक हुन बर्तमान बरिष्ठ उपाध्यक्ष शैलेस बिष्ट । संघमा ३ कार्यकाल बिभिन्न पदमा रहेर अनुभव बटुलेका बिष्ट अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्बाचित भएका ह...

यसकारण पनि अन्य स्कुल भन्दा सुष्मा सेकेण्डरी अब्बल छ : रेश्मा रायामाझी

सुनसरीको इटहरी– ८ स्थित पुष्पलालचोक नजिक रहेको सुष्मा सेकेण्डरी स्कुल आर्कषक भौतिक संरचनाका साथै शान्त वातावरणका साथमा अघि बढेको छ । समयको माग अनुसार गुणस्तरीय, व्यवहारीक र भयरहित शिक्षाका लागि यस स्कुल पछिल्लो समय अभिभावक र विद्यार्थीको रोजाई बन्न थालेको छ । समय अनुकुल अंग्रेजी भाषालाई बढी जोड दिइएको यस स्कुल शिक्षासवी तथा केही सामाजिक व्यक्ति...

गुणस्तरीय शिक्षा र सिकाईमा नयाँपन नै बेवीलोनकाे बिशेषता हाे : बिनाेद थपलिया

ईटहरी । सुनसरीको इटहरी–५ स्थित हलगडामा रहेको बेवीलोन सेकेण्डरी बोर्डिङ स्कुल पछिल्लो समय धेरै अभिभावक र बिद्यार्थीको रोजाईको बिध्यालय बन्न थालेको छ । अबको शिक्षा व्यवहारिक, प्रयोगात्मक र समयसापेक्ष हुनु पर्ने र अंग्रेजी भाषालाई बढी जोड दिइरहेको स्कुलमा भाैतिक सजाय काे सट्टामा रचनात्मत तरिकाले कार्य गर्न सिकाउदे अाइरहेकाे छ । शिक्षीत युवाहरूको जोस र...

यस कारण धरानमा बिद्यार्थीको पहिलो रोजाई बन्दै टप युनिभर्सल एकेडेमी : प्रकाश लकान्द्री

धरान । सुनसरीको धरानमा अबस्थित टप युनिभर्सल एकेडेमी शैक्षिक परामर्श लिन र बिभिन्न कोर्षहरु अध्यायन गर्न चहाने बिद्यार्थीहरुका लागी कोशेढुंगा सावित भएको छ । एक दशक अघिदेखि सञ्चालित सो एकेडेमीले एसइई दिएर बसेका बिद्यार्थीहरुलाई बिज्र कोर्ष लगायत शैक्षिक परामर्श समेत प्रदान गरिरहेको छ । एकेडेमीले निरन्तर उच्चस्तरीय परामर्श लगायत अभिभावकहरुको रोजाईल...

पाथीभरामा गुणस्तरीय शिक्षा र सिकाईमा नयाँपन दिईएको छ : गोपाल श्रेष्ठ

ईटहरी । सुनसरीको ईटहरीमा रहेको पाथिभरा सेकेण्डरी स्कुल पछिल्लो समय धेरै अभिभावक र बिद्यार्थीको रोजाईको बिद्यालय बन्न थालेको छ । गुणस्तरीय शिक्षा र सिकाईमा नयाँपन प्रयोग भएपछि सो बिद्यालय आकर्षणको केन्द्र बनेको हो । बिद्यालयको समग्र बिषयमा बिद्यालयका प्रिन्सिपल गोपाल श्रेष्ठ सँगको भिडियो कुराकानी :