महिलाहरु कहिल्यै कमजोर हुदैनन् उनिहरुलाई कमजोर बनाइन्छ ।

बिगत लामो समयदेखी इटहरीमा राजनीतिक तथा सार्वजनीक सरोकारका बिषयमा चासो राखी अन्य बिविध गतिविधीहरुमा पनि उतिकै सकृयता जनाउदै नेपाल बचत तथा त्रृण केन्द्रिय सहकारी संघ (नेप्सकुन) को केन्द्रीय उपाध्यक्ष र इटहरी स्थित महिलाहरुद्घारा सञ्चालीत महिला बचत तथा त्रृण सहकारी संस्थाकी संस्थापक अध्यक्ष श्रीमती अमृता शुब्बा पूर्वाञ्चल क्षेत्रमा मात्र नभई केन्द्रीय...

मुलुकको सिस्टम नै खराब छ । मन्त्रीको के कुरा ।

इटहरी क्षेत्रमा रही लामो समयदेखि कृयासिल राजनीतिक तथा सामाजीक ब्याक्तित्व उपनाम पाइसक्नु भएका इटहरीकै माननीय ब्यक्ती हुनुहुन्छ रामकुमार शुब्बा । प्रजातन्त्रको स्थापनासंगै २००७ सालमा जन्मनुभएका शुब्बा प्रधानपञ्च, मेयर, अञ्चल प्रसाशक हुँदै हाल सिंहदरबार सम्म पूग्न सफल हुनु भएको छ ।  राप्रपा नेपालको तर्फबाट मन्त्री हुनभएको उहाँ इटहरीको इतिहाँसमा पहिलो...

चिनबाट सामान ल्याउन गाह्रो त छ , तर असम्भव भने छैन

सामाजीक क्षेत्रमा बिभिन्न योग्दान पुर्याउदै आउनुभएका इटहरी निवासी टंक दुलाल पूर्वाञ्चल क्षेत्रका लागि चिर परिचित ब्याक्ति हुन । ब्यवसायीक होस या सामाजीक क्षेत्र बिकाशमा उनको नाम सदैव अग्र स्थानमा रहने गरेको छ । ब्यापार ब्यवसाय क्षेत्रमा बेग्लै नाम राख्न सफल ब्याक्तित्व पनि हुन इटहरीका दुलाल । पछिल्लो समय देशको विध्यमान समस्याको रुपमा रहेको नाकाबन्...