चिनबाट सामान ल्याउन गाह्रो त छ , तर असम्भव भने छैन

सामाजीक क्षेत्रमा बिभिन्न योग्दान पुर्याउदै आउनुभएका इटहरी निवासी टंक दुलाल पूर्वाञ्चल क्षेत्रका लागि चिर परिचित ब्याक्ति हुन । ब्यवसायीक होस या सामाजीक क्षेत्र बिकाशमा उनको नाम सदैव अग्र स्थानमा रहने गरेको छ । ब्यापार ब्यवसाय क्षेत्रमा बेग्लै नाम राख्न सफल ब्याक्तित्व पनि हुन इटहरीका दुलाल । पछिल्लो समय देशको विध्यमान समस्याको रुपमा रहेको नाकाबन्...