ग्राहकको पहिलो रोजाई एचएफसी : छिट्टै नै पुर्वका पाँच शहरमा नयाँ शाखा

ईटहरी । पछिल्लो समय सुनसरीको ईटहरीमा पहिलो शाखा खोलेको (एचएफसी) ग्राहकहरुको पहिलो रोजाई बनेको छ । चिकेन आईटमका पारखीहरुका लागी यो पहिलो र एकमात्र बिकल्पका रुपमा समेत चिनिएको छ । अत्याधुनिक एचएफसीले पुर्बको ५ वटा शहरहरुमा यसका शाखा खोलने तयारी गरिरहेको छ भने सुनसरीकै इनरुवामा डिपार्टमेण्ट स्टोर सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ । थ्री सी हस्प...

हिमाल,पहाड र तराई भोल्भो नामै काफी छ : शुशिल श्रेष्ठ

नेपालका लागि भोल्भो निर्माण उपकरणका आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले प्रदेश नं १ अन्तर्गत इटहरीमा समेत नयाँ शाखा संचालनमा ल्याएको छ । इटहरी – ५ पचरुखीमा ग्राहकहरुबर्गहरूको उत्कृष्ट सेवाका साथै भोल्भो र एसडिएलजिका पार्टपूर्जाहरुका साथ शाखा संचालनमा ल्याएको हो । कम्पनीले इटहरीमा संचालन गरेको शाखा मार्फत एक्स्प्लोर अर्थमुभर्स प्र...

अन्तिम श्वास फेर्नुअघि साहित्यकार लुगुनले यसो भने … (भिडियाे)

अन्तिम श्वास फेर्नुअघि साहित्यकार लुगुनले यसो भने ... (भिडियाे)  याे पनि पढ्नुहाेस् रहेनन नेपाली साहित्यका धरोहर जीवि लुगुन

बिद्यार्थीलाई अष्ट्रेलिया जान एक्सपर्ट जति सजिलो र भरपर्दो कुनै छैन : प्रसन्न दाहाल

इटहरी / प्रसन्न दाहाल (एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज ) ईटहरीका डाईरेक्टर हुनुहुन्छ । अष्ट्रेलियाको सिड्नीमा रहेको मुख्य कार्यलयमा रहेर अष्ट्रेलियाका बिभिन्न बिश्वबिद्यालय र कलेजहरुमा बिद्यार्थी पठाउने काम गर्दै आउनुभएको छ । एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज का हाल नेपालमा १४ वटा शाखाहरु रहेका छन भने आधा दर्जन बढी देशहरुमा शाखा रहेक...

पथिभरा इङिलस स्कुललाई प्रदेश १ कै नमुना बनाउँछु : टिकाराम पुरी

इटहरी / टिकाराम पुरी सुनसरीको ईटहरीमा रहेको पथिभरा इङिलस स्कुलका अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि शिक्षा क्षेत्रमा अनवरत सेवा गर्दै आउनुभएका पुरी ब्यासनका पुर्ब केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ । बिराटनगरमा रहेको एभरेष्ट इं स्कुलका सञ्चालक तथा प्रिन्सिपल समेत रहनुभएका पुरी पछिल्लो समय एभरेष्ट र पाथिभराको सहकार्य पछि सो बिद्यालयलाई प्रदेशकै नमुना बि...

बेलबारीमा समृद्धि र बिकासको खाका कोर्दै वडाध्यक्ष उदय !

  बेलबारी । कुनैपनि काम गर्न दृढ इच्छाशत्ति र संकल्प भयो भने जुनसुकै ठाँउ र जस्तोसुकै अबस्थामा पनि काम गरेर जनताको मनमा बस्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेका ब्यत्ति हुन बेलबारी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष उदय (मुकारुङ) राई । सँगैका दौतरी देशमा बिकास भएन,अबसर पाईएन भनेर कि त बिदेशमा पसिना चुहाईरहेका छन, कि त नेतालाई धारेहात ...

वाम गठवन्धनमा संकट आउँछ : माता

पूर्व राजा ज्ञानेन्द्र शाहलाई तीन पटकसम्म राजा हुने योग परेको भविष्यवाणी गरेपछि चर्चामा पुगेकी सविता सरु शर्मा आचार्यले पछिल्लो पटक वाम गठवन्धनमा संकट आइपर्ने भविष्यवाणी गरेकी छिन् । राजसंस्था फर्किएपछि मात्रै नेपाल सम्मृद्धिको मार्गमा जाने उनको भविष्यवाणी छ । सात वर्षको उमेरमा अलौकिक शक्ति पाएर सर्वसाधरणदेखि पूर्व राजा ज्ञानेन्द्रसम्मको यसअघि उनले...

अस्ट्रेलिया उच्च शिक्षाका लागि महत्वपूर्ण गन्तब्य बनेको छ – शिशिर सिंखडा, संस्थापक क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी

  दुई वर्ष यता राजधानीमा रहेर विद्यार्थी अभिभावकलाई ABROAD STUDYका विविध विषयमा परामर्श दिईरहनु भएको छ । आठ वर्षअघि स्थापित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीलार्ई विदेश जान सहजीकरण मात्र गर्दैन, उनीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई शुक्ष्म रुपमा अध्ययन गरेर मात्र परामर्श गर्ने गरेको छ । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीमार्...

बढदो सूचना प्रविधिलाई मध्यनजर गरी क्यान इन्फोटेक : बलराम भण्डारी (अध्यक्ष), क्यान सुनसरी

बढदो सूचना प्रविधि सम्बन्धी बिभिन्न बिषयहरू सम्बन्धी कुराहरूको जानकारी दिने उद्धेश्यले कम्प्यूटर एशोसिशएशन अफ नेपाल (क्यान) सुनसरीले यहि फागुन २३ गते देखि सुनसरीको इटहरीमा प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाको आयोजना गर्दैछ । इन्फोटेक र नेपालको समग्र प्रबिधि क्षेत्रका बारेमा कम्प्यूटर एशोसिशएशन अफ नेपाल(क्यान) सुनसरीका अध्यक्ष बलराम भण्डारीसं...

मोफसलमा भबिश्य खोज्दै कलाकार तुलसी घिमिरे

बहुमुखी प्रतिभाका धनी कलाकार हुन तुलसी घिमिरे,सानैदेखि नृत्यमा बिशेष रुचि राख्ने उनी गायन,र अभिनयमा पनि उत्तिकै दख्खल राख्छन । गाँउमा आफुभन्दा भन्दा अग्रज दाजुभाई दिदीबहिनीहरुले देउसी भैलो खेलेको देख्दा उनी झयालमा लुकेर हेर्ने गर्दथे । अग्रजहरुले शुरुमा असहयोग गरेपनि उनले हार खाएनन् । अन्तत् उनी नृत्य,गायन र अभिनयमा उत्तिकै पारंगत भए । सुनसरीको ...