सभामुखको न्युज ब्रेक गर्ने पत्रकारले भने : सुरक्षा थ्रेट बढ्याे

ईटहरी । केही दिनयता एउटा समाचारले नेपाल लगायत अन्य देशमा समेत ठुलै तरंग सिर्जना गरेको छ । सभामुख कृष्णबहादुर महराले सांसद सचिवालयमा काम गर्ने एकजना महिला कर्मचारीलाई उनकै कोठामा गएर जबरजस्ती बलात्कार गरेको ती महिलाले आरोप लगाएपछि यतिबेला नेपालमा ठुलै तरंग सिर्जना भएको छ । सोही घटनापछि सभामुख महराले राजीनामा समेत दिईसकेका छन । ती महिलाले आफु पिडि...

सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको जीवन सुरक्षित गरेको छ – मन्त्री विष्ट

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई क्रमशः घटाउँदै लैजाने र त्यसलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रक्रियामा सरकार लागि परेको छ । समाजवादउन्मुख नेपालको संविधानको भा...

बिराट अस्पतालमा जस्तो सेवा सुबिधा अन्य अस्पतालमा छैन : डेनिस कार्की

विराटनगर / विराटनगरस्थित विराट मेडिकल कलेजका कार्यकारी उपाध्यक्ष डेनिस कार्की सफल यूवा व्यवसायी हुन् । अस्ट्रेलियामा उच्च शिक्षा गरी नेपाल फर्कीएरका उनले अहिले विराट ग्रुपको प्रबन्धकको जिम्मेवारी समेत समाली रहेका छन् । उनी अस्पताल सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीका सुपुत्र समेत हुन । नेपाल बाहिर अध्ययन गर्दा देखेका कुराहरूलाई नेपालमा पनि ला...

सुनसरी टेक्निकल कलेज हरेक कुरामा अब्बल छ, अरु सँग तुलना नगरौँ : लेखी सुब्बा

धरान । बिगत २४ बर्षदेखि सुनसरकिो धरानमा साईन्स एण्ड टेक्नोलोजीका क्षेत्रमा योगदान गर्दै आएको शैक्षिक संस्था हो सुनसरी टेक्निकल कलेज,यो संस्थाले धरानमा मात्र नभएर सिंगो प्रदेश १ मा आफनो अलग्गै पहिचान समेत बनाउन सफल भएको छ । हजारौँ दक्ष जनशत्ति उत्पादन गरेर बिभिन्न क्षेत्रमा राष्ट्रलाई योगदान दिईरहेको यो कलेजले पछिल्लो समय आफुलाई होटल म्यानेजमेन्ट...

बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान चुस्त र दुरुस्त रहेको शिक्षाध्यक्ष खनालको दावी (भिडियो सहित)

धरान । सुनसरीको धरानमा सञ्चालित बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बारेमा भ्रम सिर्जना गर्ने हेतुका साथ गलत अफवाह फैलाईएको भएपनि प्रतिष्ठान चुस्त र दुरुस्त रुपमा सञ्चालन भईरहेको निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष गुरुप्रसाद खनालले दाबी गरेका छन । पूर्वेली न्युज सँग कुराकानी गर्दै आईतबार खनालले प्रतिष्ठानको बदनाम गर्ने हेतुका साथ गरिएको गलत प्रचारको...

होटल म्यानेजमेन्टमा यसकारण उत्कृष्ठ सुनसरी टेक्निकल : स्तुति श्रेष्ठ

धरान । प्राबिधिक शिक्षा प्रदान गर्दै बिगत २४ बर्षदेखि हजारौँ दक्ष जनशत्ति उत्पादन गरिसकेको सुनसरी टेक्निकल कलेज धरान कुनै नौलो नाम होईन । प्राबिधिक शिक्षा दिने उद्धेश्यले पुर्बाञ्चलमै पहिलो पटक स्थापना भएको सो कलेज पछिल्लो सयम प्रदेश १ मै गुणस्तरीय कलेजका रुपमा परिचित भईसकेको छ । प्राबिधिक शिक्षा प्रदान गर्दै आएको सो कलेजमा पछिल्लो समय होटल...

अध्यायनका लागी बिदेश जाने बिद्यार्थीका लागी ईडेन एजुकेशन फेयर कोसेढुंगा सावित हुनेछ : मोहन तिगेला

धरान । बिगत १ दशक बढी समयदेखि सुनसरीको धरानमा स्थापना भएर अध्यायनका लागी बिदेश जान चहाने बिद्यार्थीहरुको लागी सारथी बन्दै आएको ईडेन एकेडेमी कन्स्लटेन्सीका सञ्चालक तथा अध्यक्ष हुन मोहन तिगेला । लामो समयदेखि समाजसेवा र शिक्षा क्षेत्रमा योगदान गर्दै आएका उनी राष्ट्रिय शैक्षिक परामर्श संघका प्रदेश १ संयोजक समेत हुन । उनले बिदेशका धेरै ठाँउमा पुग...

मुस्ताङको वाताबरण र स्वाद महशुस गर्न र चाख्न ईटहरीमा मुस्ताङ हाउस : अर्जुन कार्की

ईटहरी । धेरैको सपना हुन्छ,जसरी पनि जीवनमा एकपटक मुस्ताङ पुग्ने र त्याँहाको बाताबरणमा रमाउँदै अग्र्यानिक खानाको स्वाद चाख्ने,तरपनि सबैको त्यो सपना हरेक दृष्टिकोणले पुरा नहुन सक्छ । सोही कुरालाई मधयनगर गर्दै सुनसरकिो ईटहरीमा बातानुकुलित मुस्ताङ हाउस सञ्चालनमा आएको छ । अभिनय र खेलकुद क्षेत्रमा लामो समय बिताएका तथा सगरमाथाको सफल आरोहण समेत गरेका नायक ...

सरकारले निजि विद्यालय तह लगाउने भन्दा पनि सामुदायिकलाई सुधार गर्नुपर्याे : अर्जुन बस्नेत

शिक्षासेवी अर्जुन बस्नेत प्याब्सन माेरङका जिल्ला अध्यक्ष हुन । बस्नेत २०५४ साल देखि प्याब्सनमा अाबद्व भएका थिए । २०५९ सालमा प्याब्सनकाे जिल्ला सदस्य भएका बस्नेत २ कार्यकाल सम्म २०६९ र २०७५ सालमा प्याब्सनकाे जिल्ला उपाध्यक्ष समेत भए । माेरङकाे सुन्दरहरैंचा स्थित खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका बस्नेत...

माध्यमिक तहमा गुणस्तरीय शिक्षाको लागी पिस जोन यसकारण अब्बल : केशबप्रसाद भट्टराई

ईटहरी । सुनसरीको ईटहरीमा रहेको पिस जोन आवासीय माध्यमिक बिद्यालय ईटहरीको पुरानो निजि बिद्यालय मध्येमा पर्दछ । गुणस्तरीय शिक्षाका लागी यो बिद्यालय ईटहरीमा परिचित समेत रहेको छ । उत्कृष्ट ब्यबस्थापन र भौतिक पुर्बाधारमा समेत अन्य बिद्यालय भन्दा अब्बल मानिएको बिद्यालयले कक्षा ११ र १२ को लागी यसै बर्षदेखि नयाँ ब्यबस्थापनका साथ भर्ना लिँदैछ । ब्यबस्...